
काठमाण्डौं ।
चितवन २ मा १० वैशाखमा हुने उपनिर्वाचनमा रास्वपाबाट रवि लामिछाने नै उम्मेदवार हुने भएका छन् ।


रास्वपाको केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेलाई नै उम्मेदवार बनाउनेमा सबैको सहमति भएकाले उनी नै उम्मेदवार बन्ने भएका हुन् ।
रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार उपनिर्वाचनमा जान पार्टी तयार रहने निर्देशन प्राप्त भएको छ उनले भने, ‘चितवन २ को उपनिर्वाचनमा रवि लामिछाने नै उम्मेदवार हुनेमा दुई मत छैन ।’
