Skin_Hospital_Dhn

धनगढीको सौँराइ स्क्वायरमा इन्डलेस रोमान्स भ्यालेन्टाइन डे मनाइयो (फोटो फिचर)

धनगढी ।
धनगढीको सौँराइ स्क्वायरमा इन्डलेस रोमान्स भ्यालेन्टाइन डे मनाइएको छ । शहिदगेट नजिकै रहेको सौँराइ स्क्वायरमा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति सहित (फेब्रुअरी १४ मङ्गलवार) साँझ ६ बजेदेखि मनाइएको हो ।

सौँराइ स्क्वायरले आयोजना गरेको कार्यक्रमका मुख्य प्रायोजनमा किसान ट्रेडिङ कन्सर्नले गरेको थियो भने प्रायोजनहरू नेपाल आइस नेचर, वेस्टर्न मिट मार्ट, सुगम फल्स सिलिङ अल्मुनियम उद्योग, बिबिसी इन्टेरियर, हिमालयन रिजर्भ, एसएएन इन्टरनेशनल प्रा.ली. र विवेक फिड इन्डस्ट्रिज प्रा.ली. र मिडिया पार्टनर नयाँ सन्देश डट कम रहेको थियो।

सम्बन्धित
Loading...