Skin_Hospital_Dhn

आज संघीय संसद्का दुवै सदनको बैठक बस्ने

काठमाडौंः आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । स‌सद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

यस्तै, राष्ट्रिय सभाको बैठक सवा ३ बजेका लागि बोलाइएको छ । तर सचिवालयले दुवै बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छैन ।

सम्बन्धित
Loading...