Skin_Hospital_Dhn

लागूऔषधसहित कञ्चनपुरमा दुई युवक पक्राउ

कञ्चनपुरः लागूऔषधसहित कञ्चनपुरमा दुई युवक पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१८ भगतपुरबाट २० वर्षीय दिप्पु चौधरी र २९ वर्षीय अशोक चौधरी शुक्रवार पक्राउ परेका हुन्।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले अशोक चौधरीको खल्तीमा शून्य दशमलव ३० ग्राम लागुऔषध फेला पारी दुबै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

सम्बन्धित
Loading...