Skin_Hospital_Dhn

दार्चुलामा भिरबाट लडेर महिलाको मृत्यु

दार्चुला: भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु भएको छ।

जिल्लाको लेकम गाउँपालिका–१ काँटैकी सरिता साउँदको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो। साउँदको आइतबार घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको आफन्त दीपकबाबु साउँदले बताए।

सम्बन्धित
Loading...