Skin_Hospital_Dhn

कैलालीमा फरार प्रतिवादी झंकरबहादुर पक्राउ

धनगढीः कैलालीमा एक फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–८ बस्ने ३२ वर्षीय झंकरबहादुर शाह रहेका छन्।

चेक अनादर मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले मंगलबार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाइएको छ। उनलाई जिल्ला अदालत कैलालीमा बुझाउने पहल भइरहेको प्रहरीले बताएको छ।

सम्बन्धित
Loading...