कैलाली मोडेल माध्यमिक विद्यालयको २७ औँ वार्षिक उत्सव समारोह (फोटो फिचर) नयाँ सन्देश प्रकाशित मितिः २०७९ फाल्गुन ९, मंगलवार १२:५० धनगढी । कैलाली मोडेल माध्यमिक विद्यालयले २७ औँ वार्षिक उत्सव मनाएको छ । कैलाली मोडेल माध्यमिक विद्यालयले आफ्नो विद्यालय स्थापना भएको २७ वर्षको वार्षिक उत्सव मनाएको हो ।