Skin_Hospital_Dhn

कैलालीको तौलाहा तालमा डुबेर एकजनाको मृत्यु

धनगढी: कैलालीको तालमा डुबेर एक जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–८ मा रहेको तौलाहा तालमा सोही ठाउँका ६० वर्षीय ढाटु राना भनिने रामलाल रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित
Loading...