प्रधानमन्त्री पुष्पकमल दाहाल फागुन २० गते कतार जाने

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फागुन २० गते कतार जाने निश्चित भएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहालको यो पहिलो विदेश भ्रमण हुनेछ ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081
Gaurishankar Dental

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार उनी विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन कतार प्रस्थान गर्न लागेका हुन् । दुई दिने भ्रमण सकेर उनी फागुन २२ गते काठमाडौं फर्कने कार्यक्रम तय भएको छ।

कतारको दोहामा हुने सो सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरूको सहभागिता रहनेछ।

भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा उनले आफ्नो पहिलो विदेश भ्रमण भारत हुनसक्ने बताएका थिए ।

DHN_Aaglagi
सम्बन्धित
Loading...