ढुङ्गाको ओडार मुनिबाट ७ नाल भरुवा बन्दुक बरामद

सुर्खेत ।
आज (बुधवार) बिहान सुर्खेतको भेडाखोर जङ्गलको ढुङ्गाको ओडार मुनिबाट ७ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लेकबेशीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

Gaurishankar Dental

जिल्लाको लेकबेशी नगरपालिका—५ स्थित भेडाखोर जङ्गलको ढुङ्गाको ओडार मुनी बेवारिसे अवस्थामा रहेको ७ नाल भरुवा बन्दुक बरामद गरेको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...