
काठमाडौं ।
प्रि—ओपन सेसनमा नेप्से सूचक ६.११ अंकले घटेको छ । साताको पहिलो दिन नेप्से सूचक ६.११ अंकले घटेर २०१६.५३ अंकमा अडिएको हो ।

आज (आइतबाार) ३ कम्पनीको भाउ बढ्दा ३५ वटाको मूल्य घटेको छ । २२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ४१ कम्पनीको ४५ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ७० वटा कारोबार भएको छ ।
