Skin_Hospital_Dhn

कैलालीको छुट्टाछुट्टै ठाउमा दुइजना मृत अवस्थामा फेला

धनगढी ।

कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कैलारी गाउँपालिका—७ सडकपुर बसन्तेमा ७५ वर्षीय लाहनु चौधरी आफ्नै घर नजिक सडक छेउको नालीमा आज (आइतबार) मृत अवस्थामा फेला परेका थिए ।

यसैगरी कैलाली, कैलारी गाउँपालिका—४ के गाउँ बस्ने ४० बर्षीया लक्ष्मी विक हिजो (शनिवार) आफ्नै घरमा मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...