मुख्यमन्त्री शाह र प्रधानमन्त्रीबिच भेटवार्ता, के के भयो छलफल ?

Gaurishankar Dental

धनगढी ।
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संग भेटवार्ता गरेका छन् ।

आइतबार उनीहरूबिच भेटवार्ता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । भेटघाटका क्रममा समसामयिक राजनितीक घटनाक्रम , सुदुरपश्चिम प्रदेश सरकारले लिने विस्वास को मत र यस क्षेत्र को विकास र समृद्वीमा केन्दिय सरकार र प्रदेश सरकार मिलेर विकास लाई गति दिने बारे छलफल भएको सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित
Loading...