कञ्चनपुरमा एक वृद्ध मृत अवस्थामा फेला नयाँ सन्देश प्रकाशित मितिः २०८१, भदौ १५ फाइल फोटो कञ्चनपुर: कञ्चनपुरमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। भीमदत्त नगरपालिका–११ चौकीसत्ता स्थित दश गजामा क्षेत्रमा भीमदत्त–५ शुकासालका ७१ वर्षीय श्यामु दमाइ मृत फेला परेका हुन्। उनी जमेको पानीमा मृत्त अवस्थामा फेला परेका परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।