Skin_Hospital_Dhn

बालेन भन्छन्– गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ

काठमाडौँ: काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू दोषी भए पक्राउ गर्न सरकारलाई चेतावनी दिएका छन्।

उनले होइन भने दोषीलाई पक्राउ गर्न भनेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ।’ लुम्बिनी प्रदेशकी एमाले सांसद रेखाकुमारी शर्मा र बालेनबीच विवादमा उनले यस्तो भनेका हुन्।

सम्बन्धित
Loading...