
काठमाडौं: नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै सचिवालय बैठक बोलाइएको हो।

बैठक आज बिहान ११ बजे बस्ने केन्द्रीय कार्यालय सचिव डाक्छ। भीष्म अधिकारीले जानकारी दिए।
आज बैठकमा अत्याधिक वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले यसैलाई बैठकको एजेण्डा बनाइने उनको भनाइ छ।
