इङलीस प्रिमियर लिग : चेल्सीसंग लिड्स युनाइटेड पराजित

काठमाडौँ ।
इङलीस प्रिमियर लिगमा चेल्सीसंग लिड्स युनाइटेड १–० ले पराजित भएको छ।

Kanun123

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हिजो (शनिबार) राति भएको खेलमा चेल्सीका वेस्ले फोफानाले दोस्रो हाफको ५३औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । उनी ५३औं मिनेटमा बेन चिलवेलको पासमा गोल गर्न सफल भएका थिए।

चेल्सी २५ खेलबाट ३४ अंक जोडेर १०औं स्थानमा रहेको छ। पराजित लिड्स २२ अंक जोडेर १७ औं स्थानमा सीमित छ।

Kailali_mahotsab
सम्बन्धित
Loading...