Skin_Hospital_Dhn

धनगढी लेडि जेसिज द्धारा ६ जना महिला सम्मानित (फोटोफिचर)

 

धनगढी । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कैलालीमा समाजमा विभिन्न क्षेत्रमा योग्दान पुर्याउँदै आएका नारी सम्मानित भएका छन् ।
११३ औं नारी दिवसको अवसरमा धनगढी लेडि जेसिजले छ जनालाई सम्मानित गरेको हो ।

सम्मानित हुनेमा अनाथालय संचालन गरिरहेकी सानू चौधरी, सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुँवर, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, कराँते खेलाडी गरिमा मल्ल, कला क्षेत्रकी धनेश्वरी रेग्मी र पत्रकार जमुना न्युरेले रहेका छन् ।

उनीहरूलाई दोसल्ला ओढाएर तथा प्रमाणपत्र वितरण गरेर धनगढी उपप्रमुख कन्दकला रानाले सम्मानित गरिन ।

Loading...