आजको मौसमः पहाडी भेगमा आंशिक बदली, बाँकी स्थानमा मौसम सफा

काठमाडौं ।
हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव छ । महाशाखाका अनुसार अहिले (शनिबार) बिहान देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।

Gaurishankar Dental

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भु—भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा भने मेघगर्जन÷चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना छ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

यस्तै आज राति देशका पहाडी भु—भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

DHN_Aaglagi
सम्बन्धित
Loading...