Skin_Hospital_Dhn

खुसी हुन्छ मन मेरो तिमिलाई

खुसी हुन्छ मन मेरो तिमिलाई देख्दा ।
के भयो चाल पाइन मैले फर्केर हेर्दा ।

मेरी मायालुका आँखाबाट किन आशु झरे ।
हेरिरहे उनलाई जहाँ सम्म देख्न सके ।
के भयो त्यो मन भित्र किन आइनौ ।
मैले तिमिलाई माया नगरेको होइन ।

मुटुमा बसेको मान्छेको सम्झना आउँछ ।
मेरो मनको बगैँचामा बास बस्न ठाउँ छ ।
तिमि हाँस्दा यो मन खुसी हुन्छ ।
तिमिलाई समस्या पर्दा म बाट सहयोग हुन्छ ।

रमाउँछ मन मेरो तिमिले हात समाउँदा ।
खुसी हुन्छ मन मेरो तिमिलाई देख्दा ।

सम्बन्धित
Loading...