Skin_Hospital_Dhn

दार्चुला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

दार्चुलाः जिल्ला कारागार दार्चुलामा क्षमता भन्दा दोब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ।

४० जनाको क्षमता रहेको कारागारमा हाल ८५ जनालाई राखिएको कारागार प्रशासनले जनाएको छ। कारागारका जेलर केशवराज अवस्थीले हाल कारागारमा ५४ कैदी तथा ३१ थुनुवा रहेको बताए।

२०४२ सालमा निर्माण गरिएको कारागारमा २५ पुरुष र १५ महिला राख्ने क्षमता रहेको छ।

सम्बन्धित
Loading...