Skin_Hospital_Dhn

कञ्चनपुरमा युवक पक्राउ, चोरी मुद्दामा थिए फरार

धनगढीः चोरी मुद्दामा फरार कञ्चनपुरका एक युवक पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको २०७६ असार १५ गतेको फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र १ हजार जरिवाना तोकिएका बेदकोट नगरपालिका–९ सुन्दरपुर बस्ने २५ पर्षीय भरतबहादुर बिष्ट पक्राउ परेका हुन्।

बिष्टलाई प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको हो।

सम्बन्धित
Loading...