Skin_Hospital_Dhn

कञ्चनपुरबाट खैरो हेरोइनसहित दुईजना पक्राउ

कञ्चनपुरः लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुरमा दुईजना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१८ सालघारीबाट सोही ठाउँ बस्ने २४ वर्षीय जतिन थापा र २४ वर्षकै कमल चन्द खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

उनीहरुको साथबाट शुन्य दश्मलव ५५ मिलिग्राम खैरो हेरोइन फेला पारी दुवै जनालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित
Loading...