Skin_Hospital_Dhn

यी प्रदेशमा बिहानैदेखि वर्षा, आज कुन—कुन स्थानमा पानी पर्छ ?

काठमाडौँ ।
हाल मुलुकमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज (शुक्रबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू—भागका केही स्थानहरू तथा तराई भू—भागका थोरै स्थानहरूमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी तथा तराईका एक—दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित
Loading...