Skin_Hospital_Dhn

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

गुलरिया: बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो।

ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा परेकी निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताए।

सम्बन्धित
Loading...