Skin_Hospital_Dhn

कञ्चनपुरमा लागूऔषधसहित युवक पक्राउ

कञ्चनपुरः लागूऔषधसहित कञ्चनपुरमा एक युवक पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रहमदेवबाट सोही ठाउँ बस्ने ३० वर्षीय प्रेमसिंह नायक पक्राउ परेका हुन्।

नायकलाई शुन्य दशमलव ४२ ग्राम लागूऔषध र खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ४ दशमलव ३१ ग्राम सहित इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।

सम्बन्धित
Loading...