Skin_Hospital_Dhn

डडेल्धुरामा बाल यौन दुर्व्यवहार मुद्दामा फरार प्रतिवादी पक्राउ

डडेल्धुरा: डडेल्धुरामा बाल यौन दुर्व्यवहार मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत डडेल्धुराबाट सो मुद्दामा दोषी ठहर तर फरार परशुराम नगरपालिका–१२ जोगबुढाका ५० वर्षीय काले कामी पक्राउ परेका हुन्।

बाल यौन दुर्व्यवहार मा मुद्दामा ३ महिना कैद सजाय, ५ हजार जरिवाना र १० हजार क्षतिपूति तोकिएका उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले घरबाटै नियन्त्रणमा लिएको जनाइएको छ।

सम्बन्धित
Loading...