Skin_Hospital_Dhn

स्ववियु निर्वाचन : भोली बिहान ८ देखि ४ बजेसम्म हुने

काठमाडौं ।
त्रिवि स्ववियु निर्वाचन भोली (आइतबार) बिहान ८ देखि ४ बजेसम्म हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियननिर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहान ८ देखि ४ बजेसम्म निर्वाचन हुने जनाएको हो ।

सम्बन्धित
Loading...