पहाडी र तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुने

काठमाडौँ ।
हाल मुलुकमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण पहाडी भू—भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

Gaurishankar Dental

पहाडी र तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

राति पहाडी भू—भागमा हावाहुरीसहित वर्षाको सम्भावना छ।

चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

DHN_Aaglagi
सम्बन्धित
Loading...