Skin_Hospital_Dhn

माघ १८ गतेका लागि संसद् अधिवेशन आह्वान

काठमाडौँ: सरकारले माघ १८ गते संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले माघ १८ गते शुक्रबार ३ बजेका संसद् अधिवशेन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जानकारी दिए।

सरकारले गत भदौ ३१ गते दुवै सदनको बर्खे अधिवेशन अन्त्य गरेको थियो।

सम्बन्धित
Loading...