
धनगढी: डोटीमा घरको छतबाट खसेर एक बालक घाइते भएका छन्।

जिल्लाको शिखर नगरपालिका-१० बान्डुंग्रीसैनका प्रकाश सुनारका ६ वर्षका छोरा प्रविन सोमबार साँझ घरको छतबाट खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रविन आफ्नै एकतले घरको छतबाट खसेर घाइते भएका र उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको बताइन्छ।
