
काठमाडौँ ।
रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रतिनिधिसभामा रास्वपाका १८ जना सदस्य छन् । प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिने कार्यक्रम छ।
