Skin_Hospital_Dhn

धनगढीमा मृत भेटिए चौधरी

धनगढीः कैलालीको धनगढीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित माछा पोखरीमा टीकापुर नगरपालिका–३ बस्ने ६५ वर्षीय लौटन चौधरी शनिवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित
Loading...