Skin_Hospital_Dhn

कञ्चनपुरका एक फरार प्रतिवादी ८ वर्षपछि पक्राउ

कञ्चनपुरः कञ्चनपुरका एक प्रतिवादी ८ वर्षपछि पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०७३ जेठ ४ गतेको फैसलाले सार्बजनिक हित स्वास्थ्य सुरक्षा मुद्दामा २ हजार जरिवाना तोकिएका फरार प्रतिवादी बेदकोट नगरपालिका-१० नयाँगाउ बस्ने ३० वर्षीय विनोद रावल पक्राउ परेका हुन्।

रावललाई प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले सोमवार उनकै घरबाट पक्राउ गरी अदालतमा पेश गरेको छ।

सम्बन्धित
Loading...