प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक नयाँ सन्देश प्रकाशित मितिः २०८१ माघ १५, मंगलवार १०:३७ काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। मंगलबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरि ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।