Skin_Hospital_Dhn

मोटरसाइकलको ठक्करबाट कैलालीमा एक जना घाइते

धनगढीः मोटरसाकलको ठक्करबाट कैलालीमा एक जना घाइते भएका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–४ सिम्थरीमा सुदूरपश्चिम प्रदेश ०१ ०१२ प १५६५ नम्बरको रामबहादुर चौधरीले चलाएको मोटरसाइकलले पैदलयात्री ६५ वर्षीय खेमराज बिनाडीलाइ मंगलवार ठक्कर दिँदा उनी घाइते भएका प्रहरीले जनाएको छ।

घाइते बिनाडीको सिएस अस्पताल सुखडमा उपचार भइरहेको जनाइएको छ।

सम्बन्धित
Loading...