Skin_Hospital_Dhn

अछाममा खैरो हिरोइनसहित युवक पक्राउ

अछामः अछाममा खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन्।

अछामको मंगलसैन नगरपालिका–३ बसपार्कस्थित सडकखण्डबाट प्रहरी चौकी मंगलसेन अछामबाट खटिएको प्रहरी टोलीले कैलालीको जानकी गाउँपालिका–१ बस्ने २२ वर्षीय रोहित विकलाई बुधवार पक्राउ परेका छ।

विक २८० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...