धनगढीका मेयर हमाललाई ‘योगी’ उपाधि नयाँ सन्देश प्रकाशित मितिः २०८१ माघ २१, सोमबार ११:०७ धनगढीः धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई योगी उपाधिबाट सम्मान गरिएको छ। जीवनका लागि गीता ज्ञान अभियान नेपालले नगरप्रमुख हमाललाई ‘योगी’ उपाधि प्रदान गर्दै आइतवार सम्मान गरेको हो।