Skin_Hospital_Dhn

पश्चिम नेपालमा भूकम्पको धक्का

काठमाडौँः पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ।

कर्णाली प्रदेशका दैलेख, सुर्खेत, कालीकोट र सुदूरपश्चिमको अछाम, बझाङलगायतका जिल्लामा भूकम्प महसुस गरिएको छ। ५ बजेर २५ मिनेटमा भूकम्प महसुस गरिएको हो।

सम्बन्धित
Loading...