Skin_Hospital_Dhn

कञ्चनपुरमा मृत भेटिए मदनबहादुर

कञ्चनपुर: कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको बेलडाँडी गाउँपालिका–३ खैरिघाट चोकस्थित नहरको कल्भर्टमा बेलडाँडी गाउँपालिका–१ रतनपुरका ४३ वर्षीय मदनबहादुर बिष्ट सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइन्छ।

सम्बन्धित
Loading...