Skin_Hospital_Dhn

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौं: कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सूचना जारी गरी २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को परीक्षातालिका सार्वजानिक गरेको हो।

बोर्डका अनुसार साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा २०८२ वैशाख ११ गते शुरु भई २४ गते सकिनेछ।

हेर्नुहोस् तालिका-

सम्बन्धित
Loading...