
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ स्थित दृष्टि पाठशालाको २३औँ वार्षिकोउत्सव सुरु भएको छ। कार्यक्रमको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले समुद्घाटन गरेका छन्।


शनिबार एक भव्य कार्यक्रमका बीच मुख्यमन्त्री शाहले वार्षिकोउत्सवको उद्घाटन गरेका हुन्। वार्षिकोउत्सवका अवसरमा विभिन्न व्यक्तिहरू सम्मानितसमेत भएका छन्।
