Skin_Hospital_Dhn

कञ्चनपुरमा हात्तीले घर भत्कायो

कञ्चनपुर: हात्तीले कञ्चनपुरमा एक जनाको घर भत्काएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–१९ बाँगफटा शुक्रराजस्थित शुक्लाफटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले विक्रम खुनाको एकतले कच्ची घर भत्काएको प्रहरीले जनाएको छ।

हात्तीले घर भत्काउँदा खुनाको ५० हजार बराबरको क्षति भएको बताइन्छ।

सम्बन्धित
Loading...