Skin_Hospital_Dhn

बझाङमा एकजना फरार प्रतिवादी पक्राउ

बझाङ: बझाङमा एकजना फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत बझाङले कर्तब्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय तोकिएका सुर्मा गाउँपालिका–२ का ६५ वर्षीय अफि बोहरालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...