Skin_Hospital_Dhn

बाघको आक्रमणबाट अछाममा ७ बाख्रा मरे

धनगढी: अछाममा बाघको आक्रमणबाट ७ वटा बाख्रा मरेका छन्।

बिहिवार जिल्लाको ढकारी गाउँपालिका–५ बास्कोटस्थित लक्षी नेपालीको गोठमा बाँधेका ९ वटा बाख्रा मध्ये ७ वटा बाख्रा बाघको आक्रमणबाट मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

सम्बन्धित
Loading...