Skin_Hospital_Dhn

प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं: सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै छ। आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ।

बैठक ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

यो नियमित बैठक हो। आजको बैठकमा ६ वटा अध्यादेशहरूको विषयमा छलफल हुने छ।

सरकारले संसद् सञ्चालन हुनुभन्दा अगाडि ल्याएका अध्यादेश सदनमा पेस हुन सकेको छैन।

सम्बन्धित
Loading...