Skin_Hospital_Dhn

दार्चुलामा मृत भेटिए दीपक

दार्चुला: दार्चुलामा एक युवकको शव फेला परेको छ।

मंगलबार बिहान शैल्यशिखर नगरपालिका–९ बस्कोटस्थित चमेलिया नदी किनारमा लेकम गाउँपालिका–२ गराडीका ३८ वर्षीय दीपक दमाईको शव फेला परेको हो। शवको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

सम्बन्धित
Loading...