Skin_Hospital_Dhn

कञ्चनपुरमा लागूऔषधसहित दुई युवक पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।

पुनर्वास नगरपालिका–५ उद्रिचोकबाट ३ ग्राम ५३० मिलिग्राम लागूऔषधसहित पुनर्वास नगरपालिका–७ बस्ने २३ वर्षीय सागर राना र २८ वर्षीय राम लक्ष्मण राना पक्राउ परेका छन्।

दुवैजनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

सम्बन्धित
Loading...