Skin_Hospital_Dhn

कैलालीमा एक फरार प्रतिवादी पक्राउ

धनगढीः कैलालीमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

कैलाली जिल्ला अदालतबाट वन मुद्दामा ६८ हजार जरिवाना भएपछि फरार रहेका भजनी नगरपालिका ४ बस्ने ३२ वर्षीय प्रबिन चौधरी पक्राउ परेका हुन्।

चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरी जिल्ला अदालत कैलालीमा पेश गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

सम्बन्धित
Loading...