Skin_Hospital_Dhn

धनगढीमा लागूऔषधसहित पक्राउ परे हर्क

धनगढीः लागूऔषधसहित धनगढीमा एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका २ राम जानकी मन्दिर नजिकबाट २६० मिलिग्राम अवैध लागूऔषधसहित सोही ठाँउ बस्ने ४३ वर्षीय हर्क खड्का पक्राउ परेका छन्।

खड्कालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।

सम्बन्धित
Loading...